चुनावका दिन अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने

२८ कात्तिक,काठमाण्डौ । निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरुका लागि पासको आवश्यक्ता नरहेको प्रष्ट पारेको छ। आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचय पत्र बोकेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनुनपर्ने आयोगले बताएको हो। निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा… Continue reading चुनावका दिन अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने