चुनावपछिको पहिलो दिन सेयर बजारमा ७ अङ्कको गिरावट

६ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिमाण धमाधम आइरहेको समयमा पुँजी बजार मापक नेप्से परिसूचक भने घटेको छ । कारोबार रकम वृद्धि भए पनि परिसूचक भने ७ अङ्कले घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार चुनावपछि खुलेको बजार ७.१३ अङ्कले घटेको हो । आज ५२ कम्पनीका स्क्रिप्टको मूल्य बढेको… Continue reading चुनावपछिको पहिलो दिन सेयर बजारमा ७ अङ्कको गिरावट