२७ चैत , काठमाण्डौ । विश्व प्रसिद्ध तिब्बती धर्म गुरु दलाई लामा आफ्ना कामका कारण सधैं चर्चामा रहन्छन् तर अहिले चुम्बनको कारण उनी विवादमा फसेका छन् । एक नाबालकलाई चुम्बन गरिसकेपछि आफ्नो जिब्रो चुस्न लगाएको भिडिओ सार्वजनिक भएसँगै उनी विवादमा फसेका हुन् । सार्वजनिक भिडिओमा लामाले एक नाबालकलाई सुरुमा अंगालो हाल्छन् र हाँस्दै ती बालकलाई… Continue reading चुम्बनका कारण विवादमा फसे दलाइ लामा