खातामा पैसा नभएको चेक दिए अब सिधै जेल

२४ भदौ , काठमाण्डौ। अहिले धेरै सुनिने गरेको शब्द हो, चेक बाउन्स । बैंकिङ सेवासँग प्रत्यक्ष नजोडिएका कालागि यो अलि नौलो विषय हुन सक्छ । यद्यपि बैंकिङ क्षेत्रमा भने यो आम शब्द नै हो । कुनै पनि व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई जारी गरेको चेक प्रापक व्यक्ति वा संस्थाले सम्बन्धित बैंक तथा वित्तीय… Continue reading खातामा पैसा नभएको चेक दिए अब सिधै जेल

खातामा पैसा नभएको चेक दिए सिधै जेल

२३ भदौ , काठमण्डौ । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था… Continue reading खातामा पैसा नभएको चेक दिए सिधै जेल

सर्वाेच्चले उल्टायो चेक बाउन्सको फैसला,बाउन्स भए प्रहरीले पक्राउ गर्ने

२२ साउन,काठमाण्डौ । चेक बाउन्सका सम्बन्धमा सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाएको छ । यससँगै अब चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने भएको बाटो खुलेको छ भने चेक बाउन्स सरकारवादी मुद्दा हुने जनाएको हो । तीनवर्ष अगाडि सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीले चेक बाउन्स सरकारवादी मुद्दा नहुने फैसला गरेकोमा न्यायाधीशहरू आनन्दमोहन… Continue reading सर्वाेच्चले उल्टायो चेक बाउन्सको फैसला,बाउन्स भए प्रहरीले पक्राउ गर्ने