आर्एपीएलमा आज दुई किङ, चेन्नई भर्सेस पन्जाब

१९ वैशाख , एजेन्सी । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बुधबारको खेलमा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सको सामना गर्दैछ । खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो सिजनको आईपीएलमा चेन्नई र पन्जाब पहिलो पटक भिड्न लागेका हुन् । आईपीएलको १७औँ संस्करणमा दुवै टोलीले आफ्नो १०औँ खेल खेल्न लागेका… Continue reading आर्एपीएलमा आज दुई किङ, चेन्नई भर्सेस पन्जाब