४ असोज, काठमाण्डौ । चोरीका मोबाइल बोकेर काठमाडौं उड्न लागेका ४ जना व्यक्ति नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन्। अन्दाजी ९ लाख रुपैयाँ मूल्य बराबरको चोरीका मोबाइलसहित नेपालगञ्ज विमानस्थल प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। बुद्ध एयरको जहाजबाट काठमाडौं जानका लागि विमानस्थलमा उनीहरुको झोला एयरपोर्टको एक्सरे मेसिनमा राखि चेकजाँच गर्दा ‘कैफियत’ देखिएपछि विमानस्थल प्रहरीले… Continue reading ४ भारतीय चोरीको ९ लाखका मोबाइलसहित समातिए