२१ मंसिर,काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पाँच दिनका लागि सर्वोच्च अदालत फर्कने भएका छन् । उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै पदमा फर्कन लागेका हुन् । बुधबार संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्क्रिय भएको चिठी सर्वोच्चमा पठाएका छन् । जबराले उमेरहदका कारण यही मंसिर २७ गते अनिवार्य अवकाश लिनेछन् । उनी यसबीचमा… Continue reading सर्वाेच्चमा चोलेन्द्रको कम ब्याक, ५ दिन प्रधानन्यायाधीश