२६ फागुन,काठमाण्डौ । आफू अभिनित चलचित्र ‘छड्के २.०’ असफल भएपछि मेघा स्टारका रुपमा परिचय बनाएका अभिनेता अनमोल केसीले चलचित्र चल्न नसकेको स्वीकार गर्दै दर्शकसँग माफी मागेका छन् । घरेलु बक्स अफिसमा असफल भएको चलचित्र ‘छड्के २.०’ को असफलतापछि पहिलोपटक सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै शुभचिन्तकहरुसँग माफी मागेका छन्। चलचित्र ‘२.० छड्के’ले दर्शकलाई मात्र नभएर आफूलाईसमेत… Continue reading छड्के नचलेपछि अनमोलले लेखेको स्टाटस, मागे माफी