२८ असार,सुनसरी । सुनसरीमा १६ वर्षीय किशोरको छुरा प्रहार गरी हत्या भएको छ। मंगलबार बिहान ७ बजे रामधुनी नगरपालिका ६ सुवाना बस्ने १६ वर्षीय विवेक सदाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए।उनीमाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले वडा नम्बर ७ का १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।प्रहरी निरीक्षक… Continue reading सुनसरीमा छुरा प्रहार गरी १६ वर्षीय किशोर हत्या गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ
Tag: #छुरा प्रहार
छूरा प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौंमा १ यूवक पक्राउ
२८ असार, काठमाडौं । प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका ४ घर भई कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्ने २७ वर्षीय दीपेश शाक्य रहेका प्रहरीले जनाएको छ ।छुरा प्रहारबाट सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका ५ बस्ने २५ वर्षीय राजन… Continue reading छूरा प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौंमा १ यूवक पक्राउ