रातो बाँदर र बँदेल वर्षदिनका लागि कृषि हानिकारक

१४ माघ ,काठमाण्डौ । सरकारले जङ्गली रातो बाँदर र बँदेललाई एक वर्षको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यो घोषणापछि अब खेतबारीमा पस्ने रातो बाँदर र बँदेललाई धपाउन, लखेट्न र समात्न औपचारिक रुपमा कानूनी बाटो खुलेको छ । यसरी बाँदर र बँदेल धपाउँदा र लखेट्दा मरेमा किसानलाई कानूनी कारबाही हुनेछैन । तर नियतवश… Continue reading रातो बाँदर र बँदेल वर्षदिनका लागि कृषि हानिकारक