८ कार्तिक , काठमाण्डौ । व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा सर्वोच्च अदालतमा परेको रिट ’हेर्न नमिल्ने’ मा राखिएको छ । रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेशी तोकिएको थियो । न्यायाधीश सुवेदीले मीनबहादुर गुरुङ जोडिएको ललिता निवासको मुद्धा आफूले हेरिसकेको भन्दै आजको मुद्दा हेर्न नमानेको बताइएको छ । अधिवक्ता ज्ञानबहादुर… Continue reading एमालेले जग्गा दान लिएकोे रिट ’हेर्न नमिल्ने’