२७ मंसिर , काठमाण्डौ । नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजलाई पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ । बिहीवारको दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जितका साथ जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि… Continue reading जनकपुरले खोल्यो उपाधिको ढोका , काठमाडौं स्तब्ध