१ वैशाख , काठमाण्डौ। नेपालको कुर्थाबाट भारतको जयनगरसम्म आज शुक्रवारदेखि दिनको चार पटक रेल आउजाउ हुने भएको छ । अहिले नेपालको कुर्थाबाट भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एकमात्र रेल सेवा नेपाल रेल्वेले शुक्रवारदेखि दिनको चार पटक आउजाउ गर्दै सेवा विस्तार गरेको हो । यसअघि दुई पटकमात्र आउजाउ गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै… Continue reading जनकपुर जयनगर रेल दिनको ४ पटक चल्ने