१ कार्तिक , काठमाण्डौ । जनकपुरमा प्रहरी र व्यवसायीबीच भएको झडपमा घाइते हुनेहरुको संख्या ११ पुगेको छ । घाइते हुनेमा दशजना प्रहरी र एक व्यवसायी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी रहेका छन् । जनपुरधामको सोनारपट्टीमा रहेको सञ्जय ठाकुरको ज्वलर्समा गएराति प्रहरीले छापा मार्नेक्रममा झडप… Continue reading जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप