१३ चैत,एजेन्सी । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपनि ती भुभागलाई थप आधिकतासहित भोलिका महत्वपूर्ण दस्तावेज बन्ने राष्ट्रिय जनगणना २०७८ मा यी क्षेत्रको जनगणना छुटाइएको छ । सरकारले हरेक १० वर्षमा हुने यति महत्वपूर्ण जनगणनामा आफ्नै भूमिमा बस्ने नागरिकको गणना छुटाएपछि यो विषय संसदमा पनि उठेको छ । सत्तारुढ… Continue reading कालापानीमा किन भएन जनगणना ?