जनताको घरमा प्रचण्डः जनताको पिर कि सत्ताको ?

१४ माघ , काठमाण्डौ। प्रधानमन्त्रीको पदबाट हटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडाहा बिहानीको सुर्याेदल भन्दा पहिला नै सुरु हुन्छ । उनी उज्यालो हुन् नपाउदै मर्निङ वाकमा निस्किछन् र दिन भर पार्टीका कार्यक्रममा व्यस्त रहन्छन् । सत्तामा रहँदा पार्टी सङ्गठनलाई चटकै बिर्सने नेताहरू कुर्सीबाट हट्न साथ, फेरि जनताकै घर दैलोमा पार्टी सङ्गठन बलियो बनाउन आउने… Continue reading जनताको घरमा प्रचण्डः जनताको पिर कि सत्ताको ?