७ मंसिर , काठमाण्डौ। नेपालीमा एउटा उखान छ, जुन जोगी आएपनि कानै चिरिएको । जनताका आवश्यकता र समस्या समाधान हुनुको साटो झनै बढेको भन्दै दलहरुबीच नयाँ गठबन्धन गरी भ्रष्टचार नियन्त्रण, सुशासन, संविधान संशोधन र जनताको अवस्था बदल्ने वचनसहित सरकारमा गएको नेकपा एमालेको सडक प्रर्दशनकै कारण आज जनताले नपाएको दुःख पाएका छन् । सत्तारुढ नेकपा एमालेको… Continue reading एमालेले शक्ति देखाउँदा जनताले दुःख पाए