सांसद अब्दुल खानको डन शैली, दायाँबायाँ बन्दुक बोकाएर परेड

५ फागुन , काठमाण्डौ। केही दिनअघि काठमाडौँबाट सात जना गुन्डा पक्राउ परे । केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत आतंक फैलाएको आरोपमा प्रहरीले ती गुन्डाहरू पक्राउ गरेको थियो। एसएसपी रमेशकुमार बस्नेतका अनुसार १०–१५ जनाको समूहमा रहेका गुन्डाहरूले टिकटकलगायत सामाजिक सञ्जालमा तरबार र खुकुरीले केक काटेको भिडिओ पोष्ट गरेका थिए । अहिले प्रहरीले यस्ता… Continue reading सांसद अब्दुल खानको डन शैली, दायाँबायाँ बन्दुक बोकाएर परेड