पानीको पाइप फुटे मन्त्रीलाई फोन गर्नु

५ फागुन, काठमाण्डौ । खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोेल फ्रि नम्बर सार्वजनिक गरेको छ । खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन् । तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा बिहीबार मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गरेका हुन् । ‘खानेपानी समस्या… Continue reading पानीको पाइप फुटे मन्त्रीलाई फोन गर्नु