गृहमा रविः कालीबहादुरमाथि ०६५ मा जाहेरी ८०मा पक्राउ

२० चैत , काठमाण्डौ। माओवादी नेतृत्वको गठबन्धन सरकारमा जनयुद्धका सर्वाेच्च कमाण्डर पुष्पकमल दाहाल नेतृत्वको सरकार रहेकै बेला जाहेरी परेको लामो समयदेखि पक्राउ पर्न नसकेका माओवादीका पूर्वलडाकु कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयलको जिम्मेवारी सम्हालेको अवस्थामा काठमाडौं प्रहरी परिसरको टोलीले खामलाई ठमेलबाट पक्राउ गरेको हो । उनलाई… Continue reading गृहमा रविः कालीबहादुरमाथि ०६५ मा जाहेरी ८०मा पक्राउ