८ जेठ, काठमाण्डौ । आइतबारदेखि संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । आज दोस्रो दिनको छलछफलमा भाग लिँदै सांसदहरूले नीति तथा कार्यक्रममाथि आआफ्ना टिप्पणी राखे, सुझाव र आलोचना गरे । यही क्रममा संसदमा जनयुद्ध शब्दमा जुहारी पनि चल्यो । एमाले सांसद योगश भट्टराई जनयुद्ध शब्दलागि माओवादी सांसदहरुको घेरामा परे । गत… Continue reading जनयुद्धमा आपत्ति जनाउँदा योगेश बैगुनी कहलिए