जब पाइलट र यात्रु ३ घण्टा हावामै अड्किए

१२ मंसिर, एजेन्सी । अमेरिकाको मेरिल्याण्ड राज्यमा एउटा विमान बिजुलीको तारमा ठोक्किएको छ । यस घटनाका कारण त्यहाँको मोन्टगोमेरी काउन्टीका धेरै घरमा बिजुली अवरुद्ध भएको अधिकारीहरूलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले उल्लेख गरेको छ । घटनामा कोही पनि घाइते नभएपनि ९० हजारभन्दा बढी घरमा विद्युत् अबरुद्ध बनेको थियो । पूरै गाउँमा अन्धकार हुदा जनजिवन र व्यवसायमा… Continue reading जब पाइलट र यात्रु ३ घण्टा हावामै अड्किए