आणविक शक्तिबाट किन बाहिरियो जर्मनी ?

३ वैशाख ,एजेन्सी । विश्वमा शक्तिसम्पन्न बन्न आधुनिक हातहतियार र आणविक शस्त्रअस्त्र उर्जामा अस्वभाविक प्रतिस्पर्धा र लगानी बढिरहेका बेला जर्मनी आणविक शक्तिबाट सम्पूर्णरुपमा बाहिरिने भएको छ । यसका लागि उसले शनिबारदेखि आफ्ना अन्तिम तीन आणविक भट्टी पनि बन्द गरेको छ । धेरै पश्चिमा देशहरूले आफ्नो उत्सर्जन कम गर्न आणविक ऊर्जामा आफ्नो लगानी बढाइरहेको बेलामा जर्मनीले… Continue reading आणविक शक्तिबाट किन बाहिरियो जर्मनी ?