रविले जर्मन राजदूतलाई राखे नेपालीले भोगेका समस्या

२० चैत , काठमाण्डौ । उपप्रधान एवंं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मंगलवार गृह मन्त्रालयमा भएको भेटघाटका क्रममा राजदूत प्रिन्जले नेपालको अध्यागमन प्रशासन सुधार गर्नका लागि अत्यावश्यक देखिएको ई–गेट निर्माणमा सहकार्य गर्न खोजिएको जानकारी दिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । गृहमन्त्री लामिछानेले जर्मनी जान इच्छुक… Continue reading रविले जर्मन राजदूतलाई राखे नेपालीले भोगेका समस्या