दुबईपछि चीनमा १०० वर्ष यताकै ठूलो बाढीको चेतावनी

१० वैशाख, एजेन्सी । युएई र ओमान लगायतका केही खाडी देशहरूले गत साता भारी वर्षा र बाढीको सामना गरेका छन्। विश्वको महत्वपूर्ण सहर मध्येको एक दुबईमा एकै दिनमा एक वर्ष बराबरको वर्षा भयो, जसका कारण जनजीवन पूर्ण रुपमा अस्तव्यस्त बनेको छ । युएईपछि चीनले पनि भारी वर्षा र बाढीको सामना गरिरहेको छ । चीनको दक्षिणी… Continue reading दुबईपछि चीनमा १०० वर्ष यताकै ठूलो बाढीको चेतावनी