२० पुष,एजेन्सी । वर्षाैदेखि शत्रुतापूर्ण सम्बन्ध अघि बढाइरहेका उत्तर र दक्षिण कोरियाबीच फेरि तनावपूर्ण अवस्थाको सृजना भएको छ । २०२४को नयाँ वर्षको अवसरमा आफ्नो सेनालाई युद्धका लागि तयारीमा रहन निर्देशन दिएका किम जोङ उन नेतृत्वको कोरियाली सेनाले दक्षिण तर्फ गोलीबारी गरेको छ । उत्तर कोरिया शुक्रबार दक्षिण कोरियातर्फ गोली चलाएको हो । दक्षिण कोरियाली सेनाका… Continue reading उत्तरले दक्षिण कोरियामा गोली वर्षायो