माओवादीबाट कुटिएकी चिनियाँलाई देश निकाला

१८ माघ,काठमाडौं ।जाजरकोटमा राहत विवरण सम्बन्धमा भएको विवादका कारण कुटपिटमा परेकी चिनियाँ महिला अवैध रुपमा नेपालमा बसिरहेको खुलासा भएको छ । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ अवैधरुपमा नेपालमा बसेको पुष्टि भएसँगै सरकारले उनलाई डिपोर्ट (नेपालबाट निष्कासनको निर्णय) गरेको छ । निर्देशक सोउ सिच्याङ भिसाको म्याद थप नगरी नेपालमा… Continue reading माओवादीबाट कुटिएकी चिनियाँलाई देश निकाला