विमानसँग जब विमान ठोक्कियो अनि भयानक आगो

OLYMPUS DIGITAL CAMERA

१७ पुष,एजेन्सी। प्राकृतिक विपत्तिका रुपमा शक्तिशाली भूकम्पपछि उद्धारमा जुटिरहेको जापान एक ठूलो भवितब्यमा परेको छ । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । आगलागीमा ५ जना बेपत्ता भएको बताइएको छ । जापान एयरलाइन्सको विमानमा आगलागी भएको घटनामा ५ जना वेपत्ता भएको समाचारमा जनाइएको छ । हनेदा विमानस्थलमा अवतरणको क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएर भएको… Continue reading विमानसँग जब विमान ठोक्कियो अनि भयानक आगो