१६ पुष, एजेन्सी । जापानमा ७.६ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समयानुसार सोमबार साँझ ४ः१० बजे उत्तरी मध्य जापान केन्द्र भएर भूकम्प गएको छ। भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटीय क्षेत्र इशिकावा, निगाटा र तोयामा प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ। इशिकावा प्रिफेक्चरको नोटोसम्म पाँच मिटरसम्मको सुनामी पुग्ने अनुमान गरिएको मौसम विभागले जनाएको… Continue reading जापानमा शक्तिशाली भूकम्प, ५ मिटर माथिको सुनामी