२९ माघ, एजेन्सी । अमेरिका र चीन जासुसी बेलुनका बारेमा एकअर्काप्रति आक्रमक बनिरहेका बेला जापानी जल क्षेत्रमा चिनियाँ नौसैनिक जहाज प्रवेश गरेको छ । जापानको रक्षा मन्त्रालयले चिनियाँ नौसेनाको एक सर्वेक्षण जहाज आइतबार बिहान याकुशिमा टापुको दक्षिणतर्फ गएको जनाएको थियो । यसमा आपत्ति जनाउँदै जापानले चीनसमक्ष कूटनीतिक विरोध जनाएको छ । पछिल्लो एक वर्षभन्दा कम… Continue reading चिनियाँ नौसैनिक जहाज जापानी जलक्षेत्रमा