१० वैशाख , एजेन्सी । दोस्रो विश्वयुद्धमा डुबेको एक जापानी पानीजहाज ८० वर्षपछि फेला परेको छ । जुन जहाजमा झण्डै एक हजार अस्ट्रेलियालीसहित सैनिक तथा गैरसैनिकहरु समेत डुबेका थिए । यो अस्ट्रेलियाको सबैभन्दा खराब जल विपत्ति थियो । जापानले पपुवा न्युगिनीमा समातिएका अस्ट्रेलियाली सैनिक र गैरसैनिकलाई यो जहाजमा यात्रा गराइरहेको थियो । तर, एउटा अमेरिकी… Continue reading ८० वर्षपछि दोस्रो विश्वयुद्धमा डुबेको जापानी जहाज बल्ल भेटियो