२४ चैत, एजेन्सी । जापानमा आकाशमा उडिरहेको सेनाको हेलिकप्टर अचानक वेपत्ता भएको छ । दक्षिणपश्चिमी प्रान्त ओकिनावाको सामुद्रिक क्षेत्रबाट बिहीबार १० जना सवार जापानी हेलिकोप्टरको राडारसँगको सम्पर्क विच्छेद भएको छ । ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जीएसडीएफ) हेलिकोप्टरको राडारसँगको सम्पर्क विच्छेद् भएको स्थानीय सञ्चारमाध्यमहरुलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ । जीएसडीएफ अधिकारीका अनुसार मियाकोजिमामा रहेको… Continue reading जापानी सेनाको हेलिकप्टर आकाशबाटै अचानक वेपत्ता