५ चैत, काठमाण्डौ । सरकारले सहिदको नाममा समेत खेलाँची गर्न थालेको देखिएको छ । सरकारले सार्वजनिक गरेको सहिदको सूचीमा जिउँदै ब्यक्ति समेत परेपछि शहीदको नाममा सरकारको हेलचेक्राई बाहिर आएको हो । सरकारले फागुन १५ मा सार्वजनिक गरेको सहिदको सूचीमा डोटीको बडीकेदार गाउँपालिका–२ का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम पनि समावेश छ । सशस्त्र बिद्रोहका साथै… Continue reading सरकारले जिउँदै ब्यक्तिलाई सहिद बनायो