१४ साउन, काठमाण्डौ । नेपालको पछिल्लो राजनीतिक घटना क्रममा सबैभन्दा पेचिलो भनेको विषय हो सहकारी ठगी प्रकरण । यसमा के सत्तारुढ के प्रतिपक्ष चर्चित नेताहरु नै जोडिएपछि यसले सडक देखि सदन र सरकारसम्मलाई तताएको छ । सदनमा लामो समयको अवरोध पछि सहकारी छानविनका लागि संसदीय विशेष छानबिन समितिले यसमा छानविनको काम गरिरहेको छ। आज मात्रै… Continue reading विदेश भागेका १८ सहकारी ठग खोज्ने जिम्मा गृहमन्त्रीलाई