३ असार, एजेन्सी । विश्वकपको छनोट अन्तर्गत पहिलो खेलमा उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको छ । शानदार ब्याटिङ गरेका कुशल किर्तिमानी शतकबा मात्र एक रनले चुकेका छन् । टेस्ट राष्ट्रविरुद्ध पहिलो शतकको खुशी मनाउन रहेका नेपालका समर्थकलाई जिम्बाबेका विलिङ्टन मासाकाद्जाले स्तब्ध बनाएका हुन् । उनले कुशललाई ९९ रनको अवस्थामा बोल्ड… Continue reading कुशल र शेखले जिम्बावेको बल ध्वस्त बनाए