३ चैत ,काठमाण्डौ । दाङमा एक महिलाको कोठामा लागेको आगोका कारण निस्सासिएर मृत्यु भएको छ। दंगीशरण गाउँपालिका वडा नं. ५ की ४० वर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले एक कोठेजस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन… Continue reading दाङमा कोठामा निस्सासिएर एक महिलाको मृत्यु