जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको उपचारका क्रममा मृत्यु

१६ मंसिर, काठमाण्डौ । जुम्लास्थित विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको हो।शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित विमानस्थलको पश्चिम तर्फको तार जालीभित्र कैलालीको टिकापुर नगरपालिका– ७ शतिगाउँका अन्दाजी २८/२९ वर्षका रामप्रसाद जैसी बेहोस… Continue reading जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको उपचारका क्रममा मृत्यु