२८ भदौ ,काठमाण्डौ । नेपालको पवित्र देवस्थल पशुपतिनाथ शुक्रवार आँशुमा डुब्न पुग्यो । सन्तानको बिछोडमा पशुपतिनाथ मन्दिरको पूर्व तिर धेरै आमाहरू छाती पिटीपिटी रोइरहेका थिए । लहरै अन्तिम बिदाइमा राखिएका लाशहरूका अगाडी सबै जना डाको छोडेर रुवावासी गरी रहेका दृश्यहरू सामाजिक सञ्जालमा हेर्नहरुका आँखाबाट पनि आँसु झरी रहेका छन् । आर्यघाट मात्र हैन यो दृश्यले… Continue reading बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?