गले जेलेन्स्की, सेनाको मनोबल कमजोर भएको स्वीकार

६ जेठ,  एजेन्सी । रुसी आक्रमण झेलिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अन्ततः गल्दै गएका देखिएका छन् । रुसले युक्रेनी गाउँहरु कब्जा गरेको बताइरहेका बेला उनले रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने आशंका व्यक्त गरेका छन् । जेलेन्स्कीले खार्किभ नजिकका क्षेत्रहरूमा हालैको सफलतापछि रुसले यो कदम चाल्ने दाबी गरेका हुन् । रुसी सेनाले युक्रेनको मोर्चालाई… Continue reading गले जेलेन्स्की, सेनाको मनोबल कमजोर भएको स्वीकार