जेलेन्स्कीलाई पुटिनको धमाका उपहार, रिसायो नेटो

१८ पौष, एजेन्सी । नयाँ वर्षमा लगातार दोस्रो दिन पनि रुसी सैनिकहरुले युक्रेनको राजधानी किभमा हवाई हमला जारी राखेका छन् । सोमबार भएको भारी बमबारीका कारण किभसहित कयौं युक्रेनी शहरहरुमा साइरन बज्न थालेको थियो । युेक्रेनी सेनाले किभसहित कयौं शहरहरुमा मिसाइलहरु तथा ईरान निर्मित ड्रोनहरुबाट हमला भएको बताएको छ । साथै युक्रेनको सेनाले पनि रुस… Continue reading जेलेन्स्कीलाई पुटिनको धमाका उपहार, रिसायो नेटो