१८ फागुन , एजेन्सी । ओभल अफिसमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिबाट अपहेलित भएका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई बेलायतले भने भव्य स्वागत गरेको छ। अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँग भनाभन लगत्तै ह्वाइट हाउस छाड्न भनिएपछि अपमानको घुँट पिएर त्यहाँबाट निस्किएका जेलेन्स्की बेलायत पुगेका छन् । जहाँ उनलाई बेलायती प्रधानमन्त्री कियर स्टार्मरले स्वागत गरेका छन् । उनीहरुबीच द्विपक्षिय… Continue reading ह्वाइट हाउसमा अपहेलित जेलेन्स्कीलाई बेलायतमा स्वागत