४ पुष, एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मंगलबार रुसले तोड्न नसक्ने ‘वास्तविक, स्थायी शान्ति’का लागि आह्वान गर्दै अर्को वर्ष युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन् । जेलेन्स्कीले टालिनमा संयुक्त अभियान बल (जेइएफ) शिखर सम्मेलनमा भिडियो सम्बोधनमा कुरा गरे । सम्मेलनमा यो हप्ता १० उत्तरी युरोपेली मुलुकका प्रतिनिधिहरू भेला भएका थिए । “हामी सबैले… Continue reading ट्रम्पका विशेष दूत किन जाँदैछन् युक्रेन ?