२६ चैत , एजेन्सी । युक्रेनको जापोरिज्जिया पावर प्लान्टमा फेरि आक्रमण भएको छ । ड्रोन हमलापछि ‘ठूलो आणविक दुर्घटना’ हुने खतरा बढाएको छ । यसबारे संयुक्त राष्ट्रको आणविक निगरानी निकायले चेतावनीसमेत दिएको छ । रुसले तीन जनाको ज्यान जाने गरी भएको आक्रमणमा युक्रेनको हात रहेको दाबी गरेको छ । युक्रेनले यी आरोपहरूलाई अस्वीकार गरेको छ… Continue reading युरोपकै ठूलो जापोरिज्जिया पावर प्लान्टमा हमला,विस्फोट भए के हुन्छ ?