१४ कात्तिक , काडमाण्डौ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए । अदालतका सूचना अधिकारी दीपक दाहालले आज मुद्दा दर्ता भए पनि भोलिमात्रै थप प्रक्रिया अघि बढ्ने बताएका छन्… Continue reading सन्दीपविरुद्ध मुद्दा दर्ता,जेल सजाय र क्षतिपूर्ति माग