जोकोभिचको दुर्लभ कीर्तिमान, नाडाललाई पछि पारे

Serbia's Novak Djokovic points at 23 on his garment as he celebrates winning the men's singles final match of the French Open tennis tournament against Norway's Casper Ruud in three sets, 7-6, (7-1), 6-3, 7-5, at the Roland Garros stadium in Paris, Sunday, June 11, 2023. Djokovic won his record 23rd Grand Slam singles title, breaking a tie with Rafael Nadal for the most by a man. (AP Photo/Thibault Camus)

२९ जेठ , एजेन्सी । सर्बियाका नोभाक जोकोभिचले २३ औं ग्रान्डस्लाम जितेर इतिहास रचेका छन्। तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका जोकोभिचले २३औं ग्रान्डस्लाम जित्दै कीर्तिमान बनाएका हुन्। अहिलेसम्म उनी स्पेनका राफेल नाडालसँग बराबरीमा थिए। यससँगै जोकोभिच सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बनेका छन् । फ्रेन्च ओपनको आइतबार भएको फाइनलमा नर्वेका क्यास्पर रुडलाई पराजित गर्ने… Continue reading जोकोभिचको दुर्लभ कीर्तिमान, नाडाललाई पछि पारे