१६ पुष,विराटनगर। नेपाली पोशाक तथा टोपी दिवसका अवसरमा सोमबार रानी–जोगबनी नाकाबाट नेपाल आउने पर्यटकलाई नेपाली टोपी लगाइदिएर स्वागत गरिएको छ । सोमबार गिरी फाउन्डेसनले नयाँ वर्ष २०२४ र टोपी दिवसको शुभकामना दिँदै भारतीय पर्यटकलाई टोपी र खादा लगाइदिएर स्वागत गरेको हो । ’गिरी फाउन्डेसन’का अभिषेक गिरीले बिहानै रानी–जोगबनी नाका भएर विराटनगर भित्रने केही पर्यटकलाई टोपी… Continue reading जोगबनीमा नेपाली टोपी लगाइदिएर भारतीय पर्यटकको स्वागत