प्रचण्डले तत्काल राजीनामा नदिए के हुन्छ ?

२३ असार, काठमाण्डौ। प्रचण्ड नेतृत्वको सरकार ढालेर एमाले–कांग्रेस मिल्दै केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्नै लागेका बेला शेखर कोइराला समूहले सक्रियता बढाएको छ । यसले एमालेलाई त शसंकित बनाएको छ नै नेपाली कांग्रेसभित्रै पनि देउवा समूह झस्किएको छ । सोही कारण काँग्रेसको संसदीय दलको बैठक बसेर अब बन्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमै… Continue reading प्रचण्डले तत्काल राजीनामा नदिए के हुन्छ ?