मेक्सिको–क्यानडालाई कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प

२२ माघ ,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छिमेकीहरु क्यानाडा र मेक्सिकोविरुद्ध घोषित ट्यारिफ प्रस्तावबाट पछि हटेका छन् । उनले मेक्सिको र क्यानडामा लगाएको कर तत्कालका लागि रोकेका छन् । मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी नियन्त्रण गर्न सहमति जनाएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तत्कालका लागि पछि हटेका हुन् । यससँगै… Continue reading मेक्सिको–क्यानडालाई कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प