टाइम म्यागजिनमा इमरान खान लाई राखेपछि बबाल

२४ चैत ,एजेन्सी । टाइम म्यागजिनको कभर पेजमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको तस्बिर छापिएको छ । टाइम म्यागजिनले इमरानको तस्बिरको क्याप्सनमा लेखेको छ ‘द अमेजिङ स्टोरी अफ इमरान खान’। यति हुँदाहुँदै पनि इमरान खानका समर्थकहरु आक्रोशित छन् । उनीहरुले सामाजिक सञ्जालमा टाइम पत्रिकाको चर्को आलोचना गरिरहेका छन् । इमरान खानको पार्टी पीटीआईका वरिष्ठ नेता फवाद… Continue reading टाइम म्यागजिनमा इमरान खान लाई राखेपछि बबाल