हतियारको साम्राज्य खडा गरेर गए रतन टाटा

२४ असोज , एजेन्सी । भारतका चर्चित व्यापारी रतन टाटाको मुम्बईमा निधन भएको छ । रतन टाटा टाटा समूहका पूर्व अध्यक्ष थिए। रतन टाटाको नेतृत्वमा, कम्पनीले नुनबाट फलाम उत्पादनसम्म धेरै गुणासम्म आफ्नो व्यवसाय विस्तार गर्यो। रतन टाटाले आफ्नो व्यापार गर्ने तरिकाले भारत मात्र होइन विश्वको मन जितेका थिए। रतन टाटाले भारतलाई बलियो बनाउने ठूलो सपना… Continue reading हतियारको साम्राज्य खडा गरेर गए रतन टाटा